Online Bible

- Reklamy -




यशैयाको पुस्तक 19:24 - पवित्र बाइबल

24 त्यस समयमा इस्राएल, अश्शूर र मिश्रले संयुक्त भई पृथ्वीमाथि शासन गर्नेछन्। यो त्यो देशको लागि एक आशीर्वाद हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 त्‍यस दिन मिश्र र अश्‍शूरका साथ पृथ्‍वीमा आशिष्‌को निम्‍ति इस्राएलचाहिँ तेस्रो देश हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 त्‍यो समय आएपछि इस्राएलचाहिँ मिश्र र अश्‍शूरको दाँजोमा आउनेछ र ती तीन राष्‍ट्रहरू सारा संसारको निम्‍ति आशिष्‌को कारण बन्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 त्यस दिन इजिप्ट र अश्शूरको साथमा इस्राएल पृथ्वीमा एउटा आशिष्‌को तेस्रो देश बन्‍नेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 19:24

Následuj nás:

Reklamy


Reklamy