यशैयाको पुस्तक 19:23 - पवित्र बाइबल23 त्यस समयमा मानिसहरू अश्शूरबाट मिश्र अनि मिश्रबाट अश्शूर जानेछन्। मिश्र र अश्शूरका मानिसहरूसँगै आराधना गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 त्यस दिन मिश्रदेशदेखि अश्शूर देशसम्म एउटा मूलबाटो हुनेछ। अश्शूरीहरू मिश्रदेशमा र मिश्रीहरू अश्शूर देशमा आवतजावत गर्नेछन्। मिश्रीहरू र अश्शूरीहरूले एकैसाथ आराधना गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यो समय आएपछि मिश्र र अश्शूरका बीच एउटा राजमार्ग हुनेछ। ती दुई देशका मानिसहरू आपसमा आउ-जाउ गर्नेछन् र दुई जातिले एकसाथ पूजा गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यस दिन इजिप्टदेखि अश्शूरसम्म एउटा राजमार्ग हुनेछ। अश्शूरीहरू इजिप्टमा आउनेछन्, र इजिप्टियनहरू अश्शूरमा जानेछन्; अनि इजिप्टियनहरू र अश्शूरीहरूले एकैसाथ आराधना गर्नेछन्। Viz kapitola |