Online Bible

- Reklamy -




यशैयाको पुस्तक 19:20 - पवित्र बाइबल

20 सेनाहरूका परमप्रभुले गर्नु भएको महान र प्रभावपूर्ण कार्यहरूको यो चिह्न हुनेछ। कुनै पनि समय मानिसहरू परमप्रभुदेखि केही माग्न चिच्याइ रूनेछन् अनि परमप्रभुले सहयोगी पठाउनु हुनेछ। परमप्रभुले मानिसहरूलाई बचाउन र रक्षा गर्नलाई एक मानिस पठाउनु हुनेछ। त्यस मानिसले तिनीहरूमाथि अरूले गरेको अन्याय र दुष्ट कार्यबाट बचाउनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 मिश्रदेशमा सर्वशक्तिमान्‌ परमप्रभुको निम्‍ति त्‍यो एउटा चिन्‍ह र साक्षी हुनेछ। अत्‍याचारीहरूको कारण तिनीहरूले परमप्रभुलाई पुकारा गर्दा, उहाँले तिनीहरूका निम्‍ति एक जना मुक्तिदाता र एक जना रक्षक पठाउनुहुनेछ, र उहाँले तिनीहरूलाई छुटाउनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 ती कुराले सर्वशक्तिमान् परमप्रभु मिश्रमा हुनुहुन्‍छ भन्‍ने कुरा बुझाउँछ। जब त्‍यहाँका मानिसहरूमाथि अत्‍याचार हुँदछ र तिनीहरूले मद्दतको लागि परमप्रभुलाई पुर्कादछन्, उहाँले तिनीहरूका लागि एउटा मुक्तिदाता पठाउनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 त्यो इजिप्टमा सेनाहरूका याहवेहको निम्ति एउटा चिन्ह र साक्षी हुनेछ। आफ्ना अत्याचारीहरूको कारण तिनीहरूले याहवेहलाई पुकार्दा, उहाँले तिनीहरूलाई एक जना उद्धारकर्ता र रक्षक पठाउनुहुनेछ; अनि उहाँले तिनीहरूलाई छुटाउनुहुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 19:20

Následuj nás:

Reklamy


Reklamy