यशैयाको पुस्तक 19:19 - पवित्र बाइबल19 त्यस समय मिश्रको बीचमा परमप्रभुको लागि एउटा वेदी तयार हुनेछ। मिश्रको सिमानामा परमप्रभुमाथि श्रद्धा प्रकट गर्नलाई एउटा स्मारक बनाइनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 त्यस दिन मिश्रदेशको बीचमा परमप्रभुको निम्ति एउटा वेदी हुनेछ र त्यसको सिमानामा परमप्रभुको निम्ति एउटा स्मारक खड़ा गरिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 त्यो समय आउँदा मिश्रदेशमा परमप्रभुको निम्ति एउटा वेदी बन्नेछ र त्यसका सिमानामा उहाँको नाममा अर्पण गरिएको एउटा ढुङ्गाको खामो राखिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यस दिन इजिप्टको बीचमा याहवेहको निम्ति एउटा वेदी हुनेछ, र त्यसको सिमानामा याहवेहको निम्ति एउटा स्मारक खडा गरिनेछ। Viz kapitola |