यशैयाको पुस्तक 19:17 - पवित्र बाइबल17 यहूदा देशले सारा मिश्रका मानिसहरूको लागि डराउने ठाउँ हुनेछ। यहूदाको नाउँ सुन्ने बित्तिकै मिश्रका मानिसहरू तर्सिनेछन्। यस्तो हुने नै छ किनभने सेनाहरूका परमप्रभुले मिश्रमा त्यस्तो घट्ना घटोस, भनेर योजना गर्नु भएको हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 अनि यहूदा देशले मिश्रीहरूमा त्रास ल्याउनेछ। यहूदाको नाउँ सुन्ने प्रत्येक डराउनेछ, किनभने सर्वशक्तिमान् परमप्रभुले तिनीहरूको विरुद्ध योजना गर्दैहुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 सर्वशक्तिमान् परमप्रभुले कस्तो दशा तिनीहरूको लागि तयार पार्नुभएको छ, सो सम्झेर तिनीहरू सबै जना यहूदासित डराउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनीहरूको विरुद्ध सेनाहरूका याहवेहले जुन योजना बनाउनुहुँदैछ, त्यसको कारण यहूदाको देशले इजिप्टियनहरूमा आतङ्क ल्याउनेछ, यहूदाको नाम सुनेर हरेक आतङ्कित हुनेछन्। Viz kapitola |