Online Bible

- Reklamy -




यशैयाको पुस्तक 19:16 - पवित्र बाइबल

16 त्यसबेला मिश्रदेशवासीहरू डराएकी स्त्रीहरू जस्तै हुनेछन्। तिनीहरू सेनाहरूका परमप्रभुदेखि डराउनेछ। परमप्रभुले तिनीहरूलाई दण्ड दिनलाई उहाँको पाखुरा उठाउनु हुनेछ र तिनीहरू डराउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 त्‍यस दिन मिश्रीहरू स्‍त्रीहरूजस्‍तै हुनेछन्‌। सर्वशक्तिमान्‌ परमप्रभुले तिनीहरूका विरुद्धमा उठाउनुभएको हातबाट तिनीहरू डरले थरथर काम्‍नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 त्‍यो दिन आउँदछ, जब मिश्रका मानिसहरू आइमाईजस्‍तै काँतर हुनेछन्। सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई दण्‍ड दिन आफ्‍नो हात उचाल्‍नुभएको देखेर मिश्रबासीहरू डरले काम्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यस दिन इजिप्टियनहरू कमजोर स्त्रीहरूझैँ हुनेछन्। तिनीहरू सेनाहरूका याहवेहले तिनीहरूको विरुद्ध उठाउनुभएको हात देखेर डरले काँप्नेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 19:16

Následuj nás:

Reklamy


Reklamy