यशैयाको पुस्तक 19:13 - पवित्र बाइबल13 सोअनका अगुवाहरू मूर्ख भएका छन्। नोपका अगुवाहरूले झूटा देवताहरूमाथि भरोसा गरे। त्यसकारण अगुवाहरूले मिश्रलाई गलत मार्ग तिर लगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 सोअनका अधिकृतहरू मूर्ख भएका छन्। नोपका नेताहरू धोकामा परेका छन्। तिनीहरू, जो त्यसका मानिसहरूका कुने-ढुङ्गाहरू हुन्, मिश्रदेशलाई बहकाएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 सोअन र नोपका अगुवाहरू मूर्ख छन्। तिनीहरूले आफ्ना जातिको अगुवाइ गर्नुपर्नेमा उल्टा तिनीहरूलाई गलत बाटोमा डोर्याएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 सोअनका अधिकृतहरू मूर्ख भएका छन्; मेम्फिसका अगुवाहरू धोकामा परेका छन्; त्यसका मानिसहरूका कुने-ढुङ्गाहरूले इजिप्टलाई बहकाएका छन्। Viz kapitola |