यशैयाको पुस्तक 19:12 - पवित्र बाइबल12 हे मिश्र! तिम्रा ज्ञानी मानिसहरू कहाँ छन्? ती ज्ञानी मानिसहरूले सिक्नु पर्छ कि सेनाहरूका परमप्रभुले मिश्रको लागि यो योजना बनाउनु भयो। के हुनेछ तिनीहरूले तिमीहरूलाई भनुन्? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तेरा बुद्धिमान् मानिसहरू अब कता गए? मिश्रदेशको विरुद्धमा सर्वशक्तिमान् परमप्रभुको अभिप्राय के छ भनी तिनीहरूले तँलाई देखाऊन् र बुझाऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 हे मिश्रका राजा! तिम्रा बुद्धिमान् सल्लाहकारहरू कहाँ छन्? सर्वशक्तिमान्को मिश्रबारे के अभिप्राय छ, तिनीहरूले तिमीलाई बताउन सक्छन् कि? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तेरा बुद्धिमान् मानिसहरू अहिले कहाँ छन्? इजिप्टको विरुद्ध सेनाहरूका याहवेहले कस्तो योजना गर्नुभएको छ भनी तिनीहरूले तँलाई देखाऊन्। Viz kapitola |