Online Bible

- Reklamy -




यशैयाको पुस्तक 19:11 - पवित्र बाइबल

11 सोअन शहरका मानिसहरू मूर्ख छन्। फिराऊनका “सल्लाहकारहरूले” भूल सल्लाह दिनेछन्। ती अगुवाहरूले आफूलाई ज्ञानी ठान्दछन्। तिनीहरू भन्छन् तिनीहरू प्राचीन राजाहरूका सन्तानहरू हुन्। तर तिनीहरू त्यति ज्ञानी छैनन् जति तिनीहरू सोच्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 सोअनका अधिकृतहरू असाध्‍य मूर्ख छन्‌! फारोका बुद्धिमान्‌ सल्‍लाहकारले विवेकहीन सल्‍लाह दिन्‍छन्‌। तिमीहरू कसरी फारोलाई भन्‍न सक्‍छौ, “म बुद्धिमान्‌ मानिसहरूमध्‍ये एक हुँ, प्राचीन समयका राजाहरूको शिष्‍य”?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 सोअन सहरका हाकिमहरू मूर्ख छन्! मिश्रदेशका सबैभन्दा बुद्धिमान् मानिसहरूले मूर्ख सल्‍लाह दिन्‍छन्! पुराना समयका राजाहरू र विद्वानहरूकै स्‍थानमा अब हामी आएका छौं भनी कसरी तिनीहरूले आफ्‍ना राजालाई भन्‍न साहस गर्न सक्‍छन्?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 सोअनका अधिकृतहरू सबै मूर्ख छन्; फारोका बुद्धिमानी सल्‍लाहकारहरूले अर्थहीन सल्‍लाह दिन्छन्। तिमीहरूले फारोलाई, “म बुद्धिमानी मानिसहरूमध्ये एक हुँ, प्राचीन राजाहरूको एक चेला हुँ” भनेर कसरी भन्‍न सक्छौ?

Viz kapitola kopírovat




यशैयाको पुस्तक 19:11

Následuj nás:

Reklamy


Reklamy