यशैयाको पुस्तक 19:10 - पवित्र बाइबल10 मानिसहरूले पानी जोगाउनलाई बाँध बनाउनेछन तर विफल हुनेछन्, यसकारण तिनीहरू दु:खी हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 लुगाका काम गर्नेहरू निरुत्साह हुनेछन्, र ज्यालामा काम गर्नेहरू सबैको हृदय अफसोसमा पर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 र जुलाहा र ज्यालामा काम गर्नेहरूको मन मर्नेछ र तिनीहरू उदास हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 कपडा बुन्नेहरू उदास हुनेछन्, र ज्यालामा काम गर्नेहरू सबैको हृदय दुःखित हुनेछ। Viz kapitola |