Online Bible

- Reklamy -




यशैयाको पुस्तक 19:1 - पवित्र बाइबल

1 मिश्रको बारेमा शोक सन्देश हेर! परमप्रभु तिब्र गतिमा उडिरहने बादलमाथि चडेर आउनु हुँदैछ। परमप्रभु मिश्रमा प्रवेश गर्नु हुनेछ अनि मिश्रका सबै झूटा देवताहरू डरले काम्नेछन्। मिश्र वीर थियो, तर त्यो गरिमा पग्लेर जानेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 मिश्रदेशको विषयमा ईश्‍वरवाणी: हेर, परमप्रभु तेजिलो बादलमा सवारी भएर मिश्रदेशमा आउँदैहुनुहुन्‍छ। मिश्रदेशका मूर्तिहरू उहाँको उपस्‍थितिमा थरथर काँप्‍दछन्, र मिश्रीहरूका हृदय भित्रभित्रै गलिजान्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 मिश्रदेशबारे अगमवाणी यस्‍तो छ: परमप्रभु बादलमा सवार भई वेगसित मिश्रमा आउँदै हुनुहुन्‍छ। उहाँको अघि मिश्रका मूर्तिहरू काम्‍छन् र मानिसहरूको मुटुले ठाउँ छोड्‍नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 इजिप्टको विरुद्धमा भविष्यवाणी: हेर, याहवेह तेजिलो बादलमा सवार भएर इजिप्टमा आउँदैहुनुहुन्छ। इजिप्टका मूर्तिहरू उहाँको सामु थरथर काँप्छन्; अनि इजिप्टियनहरूका हृदय भित्रभित्रै पग्लन्छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 19:1

Následuj nás:

Reklamy


Reklamy