यशैयाको पुस्तक 18:6 - पवित्र बाइबल6 ती दाखका बोट-बिरूवाहरू पर्वतहरूबाट आउने चरा-चुरूङ्गीहरू र वन जनावरका निम्ति छोडिनेछ। चरा-चुरूङ्गीहरू त्यस दाखका बोटहरूमा ग्रीष्म कालको दिनमा बस्नेछन्। अनि जाडो महीनामा वनका पशुहरूले ती सबै खानेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिनीहरू सबै पहाड़का शिकारी पक्षी र वन-पशुहरूका निम्ति छोड़िनेछन्। तब पक्षीहरूले ग्रीष्मकालभरि र वन-पशुहरूले चाहिँ हिउँदभरि खान्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिनीहरूका लाश चरा र जङ्गली जनावरहरूको अगाडि खुल्ला छाडिनेछन्। गर्मीका दिन चराहरूले ती लाश खानेछन् र ठन्डाका दिनमा पशुहरूले खानेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरू पर्वतका शिकारी पक्षीहरूकहाँ र वन-पशुहरूकहाँ छोडिनेछन्; तब पक्षीहरूले ग्रीष्मकालभरि र वन-पशुहरूले चाहिँ हिउँदभरि खानेछन्। Viz kapitola |