यशैयाको पुस्तक 18:1 - पवित्र बाइबल1 कूश देशसँग नदीहरू जोडिएको जमीनलाई हेर। त्यो ठाउँमा कीराहरू छन्; तिनीहरूले चलाएको पखेंटाहरू बजाएको आवाजहरू सुन्न सक्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 सलहहरूले भरिएको देशलाई धिक्कार, जुनचाहिँ कूश देशका नदीहरूको छेउमा छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 कूशका नदीहरूपारि एउटा देश छ, जहाँ पखेटा चालेको सोर सुनिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 धिक्कार, कूशका नदीहरूका किनारमा भएको हुरुरु आवाज निकाल्नेहरूको देश, Viz kapitola |