यशैयाको पुस्तक 17:9 - पवित्र बाइबल9 त्यसबेला शक्तिशाली शहरहरू सबै रित्तो हुनेछन्। ती शहर यी पर्वतहरू जङ्गल हुनेछन् जस्तो इस्राएलका मानिसहरू त्यस भूमिमा आउनु अघि हुने गर्थ्यो बितेका दिनहरूमा त्यहाँका मानिसहरू भागेका थिए। किनभने त्यहाँ इस्राएलीहरू आउँदैथे। फेरि भविष्यमा पनि, त्यो देश रित्तो हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 त्यस दिन इस्राएलीहरूको कारणले तिनीहरूले त्यागेका शक्तिशाली सहरहरू झाड़ीहरू र बूटाबूटीझैँ हुनेछन्। सबै उजाड़ हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यो दिन आउँदा किल्लाले सुरक्षित पारेका सहरहरू उजाड हुनेछन्, जसरी इस्राएलीहरूका सामुन्नेबाट हिव्वी र एमोरीहरू भाग्दा सहरहरू भताभुङ्ग छोडिराखेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यस दिन तिनीहरूले इस्राएलीहरूका कारण छोडेका आफ्ना बलिया सहरहरू जङ्गलका निम्ति त्यागिएका ठाउँहरूझैँ हुनेछन्। अनि सबै उजाडस्थान भइजानेछ। Viz kapitola |