Online Bible

- Reklamy -




यशैयाको पुस्तक 17:8 - पवित्र बाइबल

8 मानिसहरू आफैले रचना गरेका महान कुराहरूमा विश्वास गर्ने छैनन्। तिनीहरू ती विशेष बगैंचाहरू र वेदीहरूमा जाने छैनन् जुन तिनीहरूले झूटा देवी-देवताहरूकालागि बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तिनीहरूले आफ्‍ना हातले बनाएका वेदीतिर हेर्नेछैनन्, न त तिनीहरूले आफ्‍ना औँलाले बनाएका वेदीहरू र अशेरा देवीका खम्‍बाहरूलाई आदर गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तिनीहरू आफ्‍नै हातले बनाएका वेदीहरूमा भरपर्नेछैनन् न त आफैंले बनाएका अशेरा देवीको मूर्ति र धूप जलाउने वेदीहरूमा भरोसा गर्नेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनीहरूले वेदीहरूतिर हेर्नेछैनन् जो तिनीहरूका आफ्ना हातका कामहरू हुन्; अनि अशेरा देवीका खम्बाहरू र आफ्ना औँलाले बनाएको धूप-वेदीहरूप्रति तिनीहरूको श्रद्धा हुनेछैन।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 17:8

Následuj nás:

Reklamy


Reklamy