यशैयाको पुस्तक 17:4 - पवित्र बाइबल4 “त्यसबेला याकूबको सम्पत्ति नाश हुनेछ। याकूब बीमार मानिस जस्तो हुनेछ अनि ऊ कमजोर र दुब्लो हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “त्यो दिन याकूबको गौरव लोप हुनेछ, र त्यसको शरीरको बोसो घटेर जानेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमप्रभुले भन्नुभयो, “त्यो दिन आउँदै छ, जब इस्राएलको महान्ता हराउने र त्यसको धनको सट्टामा गरीबी आउनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “त्यस दिन याकोबको गौरव लोप हुनेछ; त्यसको शरीरको बोसो बिलाएर जानेछ। Viz kapitola |