यशैयाको पुस्तक 17:3 - पवित्र बाइबल3 एप्रैम शहरहरूको किल्ला नष्ट हुने छ, दमीशकको शासन अन्त हुनेछ। जुन घट्ना इस्राएलमा भएको थियो त्यहि घट्ना अराममा हुनेछ। अनि प्रमुख मानिसहरू हटेर जानेछन्।” सेनाहरूका परमप्रभुले भन्नुभयो कि ती कुराहरू घट्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 एफ्राइमको किल्लाले घेरिएको सहर र दमस्कसको राजसी शक्ति लोप हुनेछ। अरामको बाँचेको भागचाहिँ इस्राएलीहरूको गौरवझैँ हुनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 इस्राएलका बचाउको केही उपाय हुनेछैन। दमस्कसको स्वतन्त्रता खोसिनेछ। बाँचेका अरामीहरूको इस्राएलीहरूजस्तै बदनाम हुनेछ। म, सर्वशक्तिमान् परमप्रभु भन्दछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 सुरक्षित सहर एफ्राइमबाट हराउनेछ, र दमस्कसबाट राजकीय शक्ति हटाइनेछ; अरामका बाँचेको भाग इस्राएलीहरूको गौरवझैँ हुनेछ,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |