Online Bible

- Reklamy -




यशैयाको पुस्तक 17:2 - पवित्र बाइबल

2 मानिसहरू अरोएर शहरहरू त्यागेर जानेछन्। भेंडाका बथानहरू ती शुन्य शहरहरूमा स्वतंत्र भएर घुम्नेछन्, त्यहाँ तिनीहरूलाई सताउने कोही पनि हुने छैन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 अरोएरका सहरहरू त्‍यागिनेछन्, र ती भेड़ाका बगालका निम्‍ति हुनेछन्, जुनहरू लेट्‌नेछन्, र तिनीहरूलाई कसैले तर्साउनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 अरामका सहरहरू सदाका निम्‍ति उजाड हुनेछन्। ती खालि भेडा-बाख्राको एउटा चरन हुनेछ र त्‍यहाँ कसैले भेडा-बाख्रा धपाउनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अरोएरका सहरहरू उजाड पारिनेछन्, त्यहाँ बगाल चर्नेछन् र आराम गर्नेछन्; अनि कसैले तिनीहरूलाई तर्साउनेछैन।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 17:2

Následuj nás:

Reklamy


Reklamy