यशैयाको पुस्तक 17:12 - पवित्र बाइबल12 धेरै-धेरै मानिसहरू सुन! तिनीहरू समुद्रमा उठेका छाल जस्तै चिच्याउँदै रोइरहेका छन्, ती हल्लाहरूलाई सुन, ती हल्लाहरू समुद्रमा छालहरू उर्लेको आवाजहरू जस्ता छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अहो! धेरै जाति-जातिका खैलाबैला— तिनीहरू समुद्रको गर्जनझैँ गर्जन्छन्। अहो! जाति-जातिहरूको हल्ला— ठूला-ठूला पानीहरू गर्जेझैँ तिनीहरू गर्जन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 शक्तिशाली जातिहरूमा खैलाबैला हुँदै छ, समुद्रको गर्जनझैँ र ठूल्ठूला छाल समुद्रमा उर्लेझैँ त्यसको सोर सुनिंदै छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 हाय! धेरै राष्ट्रहरूका खैलाबैला, तिनीहरू जो समुद्रझैँ हल्ला मच्चाउँछन्! सुन! जातिहरूका खैलाबैला— तिनीहरू जो समुद्रको गर्जनझैँ गर्जन्छन्! Viz kapitola |