यशैयाको पुस्तक 17:10 - पवित्र बाइबल10 यस्तो घटना हुनेछ, किनभने तिमीहरूले परमेश्वरलाई, जसले तिमीहरूलाई बचाँउनु हुन्छ भुल्यौ। परमेश्वर नै तिमीहरूका सुरक्षाको ठाउँ हुनुहुन्छ भनेर तिमीहरूले सम्झेनौ। तिमीले टाढा-टाढाबाट एकदम राम्रा खालका दाखका बिरूवाहरू ल्यायौ। तिमीले ती दाखका बिरूवाहरू रोप्न सक्छौ तर तिनीहरू सर्दैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तैंले तेरो उद्धार गर्ने परमेश्वरलाई बिर्सेको छस्, र चट्टान, अर्थात् तेरो किल्लालाई तैंले सम्झिनस्। यसैकारण, यद्यपि तैंले अति सुन्दर बोटहरू रोपिस् र विदेशबाट ल्याएका दाखका बोटहरू लगाइस्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 हे इस्राएल, तँलाई उद्धार गर्ने र शक्तिशाली चट्टानले झैँ रक्षा गर्ने परमेश्वरलाई तैँले भुलिस्। त्यसकारण तैँले असल दाखबारी बनाएर उत्तम दाखका बोटहरू रोपिस् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिमीहरूले परमेश्वर आफ्ना उद्धारकर्तालाई बिर्सेका छौ; तिमीहरूले आफ्ना चट्टान र किल्लालाई सम्झेका छैनौ। यसकारण तिमीहरूले उत्तम बोटहरू र परदेशी कलमीहरू रोप्छौ, Viz kapitola |