यशैयाको पुस्तक 17:1 - पवित्र बाइबल1 दमीशकको विषयमा यो दुःखको सन्देश हो, परमप्रभुले यी कुराहरू दमीशकमा घट्नेछ भनेर भन्नु हुन्छः “दमीशक अहिले शहर हो तर त्यो नष्ट हुनेछ। दमीशकमा खाली भग्नावशेषहरू मात्र रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 दमस्कसको विषयमा ईश्वरवाणी: “हेर, दमस्कस अब सहरजस्तो रहनेछैन। त्यो भग्नावशेषको थुप्रो हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुले भन्नुभयो, “अब दमस्कस सहर रहनेछैन। त्यो भत्केर थुप्रोको रास मात्र रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 दमस्कसको विषयमा भविष्यवाणी: “हेर, अब उसो दमस्कस एउटा सहर रहनेछैन, तर त्यो भग्नावशेष थुप्रोको रास हुनेछ। Viz kapitola |