Online Bible

- Reklamy -




यशैयाको पुस्तक 16:9 - पवित्र बाइबल

9 “दाखका बोटहरू नष्ट भएकोले गर्दा म याजेर अनि सिब्माको मानिसहरूसित रूनेछ। म हेशबोन र एलालेका मानिसहरूसँग रूनेछ किनभने त्यहाँ फसलहरू हुनेछैन्। त्यहाँ ग्रीष्मऋतुको फलहरू पनि हुने छैन्। अनि त्यहाँ आनन्दको हल्ला पनि हुनेछैन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 यसैकारण म सिब्‍माको दाखका बोटहरूका निम्‍ति याजेर रोएझैँ रुन्‍छु। ए हेश्‍बोन, ए एलाले, मेरो आँसुले म तँलाई भिजाउँछु! तेरा पाकेका फलहरू र फसलका आनन्‍दको होहल्‍ला चकमन्‍न भएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 अब म याजेरको निम्‍ति रोएजस्‍तै सिब्‍माका दाखबारीको निम्‍ति पनि रुँदछु। हेश्‍बोन र एलालेका निम्‍ति मेरा आँसु खस्‍छन् किनभने मानिसहरूलाई आनन्‍द दिने फसल छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यसकारण सिब्माका दाखहरूका निम्ति याजेर रोएझैँ म रुन्छु। हे हेश्बोन, हे एलाले, म तँलाई आँसुले भिजाउँछु! तेरा पाकेको फलहरूका निम्ति निकालिएका आनन्दका चीत्कारहरू चकमन्‍न पारिएका छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 16:9

Následuj nás:

Reklamy


Reklamy