Online Bible

- Reklamy -




यशैयाको पुस्तक 16:8 - पवित्र बाइबल

8 हेशबोन अनि सिब्माका दाखका बोटहरूमा दाखहरू नउप्जिनाले, मानिसहरू उदास हुनेछन्। विदेशी शासकहरूले दाखका बोटहरू ढाल्नेछन्। शत्रुका सैनिकहरू याजेर शहर र मररुभूमिभरी फैलिए, अनि तिनीहरू समुद्र पारि सम्म फैलिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 हेश्‍बोनका खेतहरू र सिब्‍माका दाखका बोटहरू पनि ओइलाउँछन्‌। जाति-जातिका शासकहरूले त्‍यसका असल-असल बोटहरू खुट्टाले कुल्‍चीमिल्‍ची गरे, जुनहरू पहिले याजेरसम्‍मै पुगेका थिए र मरुभूमिसम्‍मै फैलिएका थिए। त्‍यसका मुना चारैतिर फैलिएर समुद्र पारिसम्‍मै पुगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 हेश्‍बोन छेउका खेतबारी र सिब्‍माका दाखबारीहरू नष्‍ट भएका छन्। ती दाखबारीका दाखमद्यले जाति-जातिका राजाहरू पनि मात्‍दथे। कुनै समयमा त्‍यहाँका दाखका बोटहरू फैलिएर याजेर सहरसम्‍म अनि पूर्वमा मरुभूमि र पश्‍चिममा मृत-सागरका पारिसम्‍मै पुगेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 हेश्बोनका खेतहरू र सिब्माका दाखहरू पनि ओइलाउँछन्। जातिहरूका शासकहरूले अति सुन्दर दाखहरू कुल्चेका छन्, जो एक समय याजेरसम्म नै पुगेका थिए; अनि मरुभूमिभरि फैलिएका थिए। तिनीहरूका टुसाहरू फैलिएर समुद्रसम्म पुगेका थिए।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 16:8

Následuj nás:

Reklamy


Reklamy