Online Bible

- Reklamy -




यशैयाको पुस्तक 16:7 - पवित्र बाइबल

7 त्यही अहंकारको कारणले मोआबका सारा मानिसहरूले दुःख पाउनेछन्। मोआबका सारा मानिसहरू रूनेछन्, मानिसहरू उदास हुनेछन्। विगतमा तिनीहरूसित भएका कुरा तिनीहरूले चाहन्छन्। तिनीहरूले कीरहारेशेतमा बनाएको नेभाएको केकहरूको इच्छा गर्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 यसकारण मोआबीहरू विलाप गर्छन्‌। उनीहरू मोआबकै लागि एकसाथ विलाप गर्छन्‌। कीर-हरेशेतका मानिसहरूका निम्‍ति तिमीहरू रोओ र विलाप गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 मोआबीहरू आफूले पाएका दु:ख-कष्‍टले रुनेछन्। कीर-हरेशेत सहरमा आफूले खाएका स्‍वादिला भोजनहरू सम्‍झेर तिनीहरू रुनेछन्। तिनीहरू हताश हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यसकारण मोआबीहरू विलाप गर्नेछन्; तिनीहरू एकसाथ मोआबकै निम्ति विलाप गर्नेछन्। कीर-हरेशेतका किसमिसका निम्ति विलौना र शोक गर।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 16:7

Následuj nás:

Reklamy


Reklamy