यशैयाको पुस्तक 16:6 - पवित्र बाइबल6 हामीले सुनेका छौं कि मोआबका मानिसहरू एकदम अंहकारी र कपटी छन्। ती मानिसहरू हिंस्रक र ठूला कुराहरू गर्नेवालाहरू छन्। तर घमण्ड चहिँ खाली खोक्रो शब्दमात्र हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 मोआबका घमण्डको कुरा हामीले सुनेका छौं, त्यसको अति घमण्ड र अहङ्कार, त्यसको घमण्ड र तुजुक, तर त्यसका गर्व व्यर्थ छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यहूदाका मानिसहरू भन्छन्, “मोआबका मानिसहरू कति घमण्डी छन्, त्यो हामीले सुनेका छौं। तिनीहरू अति घमण्डी र अहङ्कारी छन्, त्यो पनि हामी जान्दछौं तर तिनीहरूले धाक लाएको काम लाग्नेछैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 हामीले मोआबको अहङ्कारको कुरा सुनेका छौँ, त्यसका प्रचण्ड अहङ्कार र आत्मभिमान, त्यसको अभिमान, घमण्ड र त्यसको धाक; तर त्यसका घमण्डहरू खोक्रा छन्। Viz kapitola |