यशैयाको पुस्तक 16:5 - पवित्र बाइबल5 त्यसपछि दाऊदको घरानाबाट एकजना नयाँ राजा आउनेछन्। उनी देशभक्त, मायालु र कृपालु हुनेछन्। यी राजाले निष्पक्ष न्याय गर्नेछन्। उनले ती कुराहरू मात्र गर्नेछन् जुन राम्रो र सही हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 प्रेममा एउटा सिंहासन स्थापित गरिनेछ, त्यसमा दाऊदको घरानाबाट विश्वासयोग्यसाथ एक मानिस विराजमान हुनुहुनेछ, र उहाँले इन्साफ गर्दा न्यायको खोजी गर्नुहुनेछ, र धार्मिकताका पक्षको गति तीव्र पार्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 दाऊदका सन्तानबाट एक जना राजा हुनेछन् र तिनले विश्वास र प्रेमसाथ प्रजालाई शासन गर्नेछन्। उचित काम जति तिनले झट्टै गरिहाल्नेछन् र न्यायको रक्षा गर्नेछन्।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 प्रेममा एउटा सिंहासन स्थापित हुनेछ; त्यसमा दावीदको घरानाबाट विश्वासयोग्य एक मानिस विराजमान हुनुहुनेछ; उहाँले न्याय गर्दा निष्पक्षतासाथ गर्नुहुनेछ; र धार्मिकतामा काम गर्न ढिलो गर्नुहुनेछ। Viz kapitola |