Online Bible

- Reklamy -




यशैयाको पुस्तक 16:14 - पवित्र बाइबल

14 अनि अहिले परमप्रभु भन्नुहुन्छ, “तीन बर्षभित्र (ज्यालामा काम गर्नेहरूले आफ्नो समय गने झैं) सबै मानिसहरूका गर्व र वस्तुहरू समाप्त भएर जानेछ। त्यहाँ केही मानिसहरू मात्र रहनेछन् तर धेरै मानिसहरू हुने छैनन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तर अब परमप्रभु यसो भन्‍नुहुन्‍छ, “ठेक्‍कामा लिएको नोकरले गनेझैँ, तीन वर्ष भित्रमा मोआबको गौरव र त्‍यसका सबै मानिसहरू तुच्‍छ ठहराइनेछन्‌। त्‍यसका बाँचेकाहरूचाहिँ साह्रै थोरै र कमजोर हुनेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 अब परमप्रभु भन्‍नुहुन्‍छ, “तीन वर्षमा मोआबको ठूलो धन-सम्‍पत्ति खतम हुनेछ। त्‍यसका धेरै मानिसहरूमध्‍ये अति थोरै मात्र बाँच्‍नेछन् र तिनीहरू कमजोर हुनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तर अब याहवेह भन्‍नुहुन्छ: “वाचा-बन्धनमा परेको सेवकले आफ्ना दिनहरू गनेझैँ, तीन वर्षभित्रमा मोआबको गौरव र त्यसका सबै मानिसहरू तुच्छ ठहरिनेछन्; अनि त्यसका बाँचेकाहरू अति थोरै र कमजोर हुनेछन्।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 16:14

Následuj nás:

Reklamy


Reklamy