यशैयाको पुस्तक 16:11 - पवित्र बाइबल11 यसैकारण, मोआब प्रति म अत्यन्तै दुःखी छु। कीर-हरेशे प्रति म अत्यन्तै दुःखी छु। म ती शहरहरू प्रति अत्यन्त दुःखी छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 मेरो हृदय मोआबको निम्ति र मेरो अन्तस्करण कीर-हरेशेतको निम्ति वीणाले झैँ रोई-रोईकन विलाप गर्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 मोआबको निम्ति अफसोसले र कीर-हरेशेतको निम्ति दु:खले म पीडाको आवाज निकाल्दछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 मेरो हृदयले मोआबका निम्ति, र मेरो अन्तस्करणले कीर-हरेशेतका निम्ति वीणाले झैँ विलाप गर्दछ। Viz kapitola |