Online Bible

- Reklamy -




यशैयाको पुस्तक 16:10 - पवित्र बाइबल

10 एक समय फलले परिपूर्ण रहने अङ्गुरको खेतहरूमा, खुशीको गीतहरू गाइने छैन्। बाली भित्राउने समयमा मोज-मज्जा समाप्त पार्नेछु। अङ्गुरहरू दूध मदमा परिणत हुन तयार छन्। तर ती सबै चीजहरू खेर जानेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 फलका बगैँचाका आनन्‍द र रमाहट लगिन्‍छन्, र दाखको बारीमा कसैले पनि गाउँदैन न त कराउँछ, न दाख-कुण्‍डमा कसैले दाख पेल्‍ने नै छ। किनकि मैले उनीहरूका हर्षको आवाज बन्‍द गरिदिएको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 अब मलिला खेतहरूमा कोही प्रसन्‍न देखिंदैन। दाखबारीमा कोही कराउँदैनन्, गीत गाउँदैनन्। दाखमद्य बनाउनलाई कसैले दाख पेल्‍दैन। सबै आनन्‍दको सोर बन्‍द भएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 फलका बगैँचाहरूबाट हर्ष र आनन्द लगिएका छन्; दाखबारीहरूमा कसैले पनि गाउँदैन, न त कराउँछ; कसैले पनि कोमल दाखमद्य कोलमा पेल्दैन; किनकि मैले हर्षको आवाज समाप्‍त गरिदिएको छु।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 16:10

Následuj nás:

Reklamy


Reklamy