यशैयाको पुस्तक 16:1 - पवित्र बाइबल1 तिमीहरूले त्यस भूमिको राजालाई उपहार पठाउनु पर्नेछ। तिमीहरूले मरुभूमिमा हुँदा सेलादेखि सियोनको छोरीको पर्वतलाई एउटा थुमा पठाउनु पर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 सेलाबाट मरुभूमिको पारि सियोनकी छोरीको पर्वतमा देशका शासकको निम्ति सौगातको रूपमा थुमाहरू पठाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मोआबीहरूले मरुभूमिका सेला सहरबाट यरूशलेमका शासककहाँ थुमाको कोसेली पठाउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 सेलाबाट सियोनका छोरीहरूको पर्वतमा देशका शासककहाँ सौगातको रूपमा थुमाहरू पठाओ। Viz kapitola |