Online Bible

- Reklamy -




यशैयाको पुस्तक 15:9 - पवित्र बाइबल

9 दीमोनको पानी रगतले भरिएकोछ अनि म अझै दीमोनमा कष्ट ल्याउँछु। मोआबामा केही मानिसहरू मात्र बाँच्न योग्य शत्रुहरूको हातबाट बाँचे। तर म तिनीहरूलाई शेष पार्न सिंहहरू पठाउनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 दीबोनको पानी रगतले भरिएको छ, तर म दीबोनमाथि अझ बढ़ी ल्‍याउनेछु। मोआबका शरणार्थीहरू र देशका बचेकाहरूमाथि म एउटा सिंह ल्‍याउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 दीबोन सहरमा खोला रगतले रातै भएको छ र त्‍यहाँका बासिन्‍दाहरूका निम्‍ति परमेश्‍वरले अझ बढी दु:ख राखिछोड्‍नुभएको छ। अँ, मोआबबाट भागेका र त्‍यहाँ बाँचेकाहरूमाथि सिंहले आक्रमण गर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 दिमोनका पानी रक्ताम्मे छन्, तर म दिमोनमाथि अझ बढी ल्याउनेछु— मोआबका भगुवाहरूमाथि र देशमा रहेकाहरूमाथि म एउटा सिंह ल्याउनेछु।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 15:9

Následuj nás:

Reklamy


Reklamy