यशैयाको पुस्तक 15:8 - पवित्र बाइबल8 मोआबभरि रोएको सुन्न सकिन्छ। अनि मानिसहरू बीर-एलीम र एग्लको शहरमा रोइरहेकाछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 उनीहरूका रुवाइको प्रतिध्वनि मोआबको सिमानातिर पुगेको छ, उनीहरूका विलापको सोर एग्लैमसम्म र उनीहरूको शोक बेअर-एलीमसम्मै पुगेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 मोआबका सिमानामा जताततै रोएको सुनिन्छ। त्यो रुवाइ एग्लैम र बेअर-एलीम सहरमा सुनिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरूका चीत्कार मोआबको सिमानाभरि सुनिन्छ; तिनीहरूका रुवाइ एग्लैमसम्म सुनिन्छ; तिनीहरूका विलाप बेअर-एलीमसम्मै सुनिन्छ। Viz kapitola |