Online Bible

- Reklamy -




यशैयाको पुस्तक 15:7 - पवित्र बाइबल

7 यसकारण तिनीहरूले आफ्ना सर-सामानहरू बटुले र मोआब त्यागेर गए। तिनीहरूले ती सामानहरू बोकेर अरबाह खोलाबाट सीमा पार गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 यसैकारण उनीहरूले प्राप्‍त गरेका धन-सम्‍पत्ति र तिनीहरूले थुपारेका धन लहरे-पीपलका घारीको खोला पारि उनीहरूले लान्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 मानिसहरू आफ्‍ना सारा सर-सम्‍पत्ति लिएर बैंसघारी भएको बेसी पार गरी भाग्‍ने कोसिस गर्दै छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यसरी तिनीहरूले प्राप्‍त गरेर थुपारेका धन तिनीहरूले लहरे पीपलहरूको खोल्सामा ओसार्छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 15:7

Následuj nás:

Reklamy


Reklamy