Online Bible

- Reklamy -




यशैयाको पुस्तक 15:6 - पवित्र बाइबल

6 तर निम्रीम खोला मरुभूमि जस्तो सुक्खा छ। घाँसहरू सुकिहाले, सारा वनस्पति मरे, र हरियो भन्ने केही थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 निम्रीमको पानी सुक्‍यो, र घाँस ओइलायो। वनस्‍पति स्‍वाहा भयो। हरियो भन्‍ने केही छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 निम्रीमको खोल्‍सा सुकिगयो, त्‍यसका छेउ-छेउका घाँस-पात सुकी ओइलिसके केही हरियो कुरा बाँचेको छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 निम्रीमका पानी सुकिगएका छन्, र घाँस ओइलाएको छ; घाँसपात छँदैछैन, र कुनै हरियो थोक छँदैछैन।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 15:6

Následuj nás:

Reklamy


Reklamy