Online Bible

- Reklamy -




यशैयाको पुस्तक 15:4 - पवित्र बाइबल

4 हेशबोन र एलालेह शहरहरूमा मानिसहरू चिच्याउँदै रोइरहेछन तिनीहरूको आवाजहरू टाढा-टाढा यहसा शहर सम्म पनि सुन्न सकिन्थ्यो। यति सम्म कि सिपाहीहरू तर्सिए। सिपाहीहरू डरले थरथर कामिरहेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 हेश्‍बोन र एला चिच्‍च्‍याएर रुन्‍छन्‌। उनीहरूको सोर यहसासम्‍मै सुनिन्‍छ। यसैकारण मोआबका हतियार भिरेका मानिसहरू चर्को सोरले रुन्‍छन्‌ र उनीहरूका हृदय व्‍याकुल भएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 हेश्‍बोन र एलाका मानिसहरू सोर उचालेर रुन्‍छन् र तिनीहरू रोएका यहसासम्‍म सुनिन्‍छ। सिपाहीहरू पनि थरथर काँप्‍छन्। तिनीहरूका मुटुले ठाउँ छोडेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 हेश्बोन र एलालेह चीत्कार गर्छन्; तिनीहरूका सोर यहसासम्म नै सुनिन्छ। यसकारण मोआबका हतियारधारी मानिसहरू चीत्कार गर्छन्; र तिनीहरूका हृदय व्याकुल भएका छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 15:4

Následuj nás:

Reklamy


Reklamy