यशैयाको पुस्तक 15:3 - पवित्र बाइबल3 मोआबका चारैतिर घरको दलानहरूमाथि र गल्लीहरूमा मानिसहरूले कालो लुगाहरू लगाएर, रूँदै कराउँदै हिँडे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनीहरू सड़कमा भाङ्ग्रा लाएर बस्छन्। उनीहरू सबै घरका कौसीहरू र चोकमा बेसरी विलाप गर्दै रुँदै लम्पसार पर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 मानिसहरू भाङ्ग्रा लाएर सडकहुँदो बसेका छन्। सहरका चोकहरू र घर-घरका कौसीमा मानिसहरूले रुँदै विलाप गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 सडकहरूमा तिनीहरूले भाङ्ग्रा लगाएर बस्छन्; घरका कौसीहरू र सार्वजनिक चोकहरूमा तिनीहरू सबै लम्पसार परेर, रुँदै विलाप गर्छन्। Viz kapitola |