यशैयाको पुस्तक 15:2 - पवित्र बाइबल2 राजाका परिवारहरू र दीबोनका मानिसहरू उच्च ठाउँहरूमा रूनलाई गए। नबो र मेदबाको लागि मोआबका मानिसहरू डाको छोडी-छोडी रोए। मानिसहरूले आफ्ना दुःख प्रकट गर्नका निम्ति कपाल र दाह्रीहरू खौरिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 दीबोन रुनलाई अल्गा ठाउँहरूमा त्यसको मन्दिरमा उक्लियो। नेबो र मेदबाका निम्ति मोआब डाँको छोड़ी-छोड़ी रुन्छ। हरेक कपाल मुड़ाएको छ, र हरेक दाह्री खौरिएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 दीबोनका मानिसहरू मन्दिरमा र डाँडामा भएको पूजा-स्थलहरूमा रुन उक्लन्छन्। मोआबका मानिसहरूले नेबो र मेदबा सहरहरूको लागि शोक गर्दै विलाप गर्छन्। तिनीहरूले शोकमा आफ्ना केश र दाह्री खौरेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 दीबोन त्यसको मन्दिरमा हुन्छ, त्यसका देवस्थानहरूमा रुनलाई उक्लिएको छ; मोआब नेबो र मेदेबाको निम्ति बिलौना गर्छ। प्रत्येक शिर खौरिएको छ; अनि प्रत्येक दाह्री काटिएको छ। Viz kapitola |