Online Bible

- Reklamy -




यशैयाको पुस्तक 15:1 - पवित्र बाइबल

1 यो मोआब बारे एक दुःखको समाचार होः एकै रातमा, सेनाहरूले मोआबको आर शहरबाट धन-सम्पत्ति लूटपाट पारे। एउटै रातमा, शहरलाई ध्वंश पारियो। एकै रातमा, सैनिकहरूले कीर शहरबाट धन-समपत्ति लूटपाट गरे। एउटै रातमा शहरलाई ध्वंश पारियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 मोआबको विषयमा ईश्‍वरवाणी: एकै रातमा मोआबको आर सहर उजाड़ र नष्‍ट पारियो! एक रातमा मोआबको कीर सहर उजाड़ र नष्‍ट भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 मोआबबारे अगमवाणी यो हो: एकै रातमा मोआब देशको आर र कीर सहरहरू नाश पारिए। मोआब देश सुनसान भएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 मोआबको बारेमा भविष्यवाणी: मोआबको आर सहर नष्‍ट पारिएको छ, त्यो एकै रातमा नाश भएको छ! मोआबको कीर सहर नष्‍ट भएको छ; त्यो एकै रातमा नाश भएको छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 15:1

Následuj nás:

Reklamy


Reklamy