यशैयाको पुस्तक 14:7 - पवित्र बाइबल7 तर अहिले सारा देशले विश्राम र शान्ति पाएका छन्। अहिले जनताहरूले उत्सव मनाउन थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 सबै देशहरूले विश्राम र शान्ति पाएका छन्। तिनीहरू गाउन लागेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 अन्तमा सारा संसार अब विश्राम र शान्तिमा रमाउनेछ। हरेक व्यक्तिले खुसीले गाउनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 सारा देश विश्राम र शान्तिमा छ; तिनीहरू गीत गाइउठ्छन्। Viz kapitola |