यशैयाको पुस्तक 14:6 - पवित्र बाइबल6 बाबेलका राजा रिसाउँदा मानिसहरूलाई एकहोरो कुटिरहनु हुन्थ्यो। ती दुष्ट शासकहरूले, मानिसहरूलाई लगातर कष्ट दिइरहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 जसले मानिसहरूलाई रीसमा लगातार हिर्काइरहन्थ्यो र रोक्न नसक्ने सतावटसाथ झोँकमा जाति-जातिहरूलाई दमन गर्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 जसले रिसमा प्रजाहरूमाथि अत्याचार गर्दथे र आफूले जितेका राष्ट्रहरूलाई कहिल्यै सताउन छोडेका थिएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 जसले रिसमा मानिसहरूलाई लगातार मुक्का लगाइरहन्थ्यो; अनि रिसमा राष्ट्रहरूलाई लगातार आक्रमणद्वारा अधीनमा राखेको थियो। Viz kapitola |