Online Bible

- Reklamy -




यशैयाको पुस्तक 14:4 - पवित्र बाइबल

4 त्यस बेला तिमीहरू बाबेलका राजाको बारेमा यस्तो गीत गाउन थाल्ने छौः राजाको अर्थ नै हामीमाथि राज्य गर्नु थियो। तर अब उसको शासन समाप्त भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तब तिमीहरूले बेबिलोनका राजाको विरुद्धमा यसरी ठट्टा गर्नेछौ: अत्‍याचारीको कसरी पतन भयो! त्‍यसको रीसको अन्‍त कसरी भयो!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 त्‍यसो भएको दिन तिनीहरूले बेबिलोनका राजालाई यसो भन्‍दै गिल्‍ला गर्नेछन्, “निष्ठुर राजा लड्यो! त्‍यसले फेरि कसैलाई अत्‍याचार गर्नेछैन!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिमीहरूले बेबिलोनको राजाको विरुद्धमा यसरी खिसी गर्नेछौ: अत्याचारी कसरी नाश भयो! त्यसको अत्याचार कसरी समाप्‍त भयो!

Viz kapitola kopírovat




यशैयाको पुस्तक 14:4

Následuj nás:

Reklamy


Reklamy