Online Bible

- Reklamy -




यशैयाको पुस्तक 14:32 - पवित्र बाइबल

32 त्यस सेनाले सन्देशवाहकहरूलाई तिनीहरूका देशमा पठाउनेछ, ती सन्देश-वाहकहरूले तिनीहरूका मानिसहरूलाई भन्ने छन, “पलिश्ती पराजित भयो, तर परमप्रभुले सियोनलाई बलियो बनाउनु भयो, अनि उहाँका गरीब मानिसहरू त्यहाँ सुरक्षाकोलागि गए।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 तब त्‍यस जातिका राजदूतहरूलाई के जवाफ दिने? “परमप्रभुले सियोनलाई स्‍थापित गर्नुभयो, र दु:खमा परेका उहाँका प्रजाहरूले त्‍यसमा शरण पाउनेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 पलिश्‍तीबाट खबर लिएर आउने मानिसहरूलाई हामीले कस्‍तो उत्तर दिनु? हामी तिनीहरूलाई परमप्रभुले सियोनलाई दरिलो बनाउनुभएको छ र उहाँका कष्‍ट पाएका प्रजा अब त्‍यहाँ कुशलसाथ रहनेछन् भनी भन्‍नेछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 त्यस जातिका राजदूतहरूलाई कस्तो जवाफ दिइनेछ? “याहवेहले सियोनलाई स्थापित गर्नुभएको छ; अनि कष्‍ट पाएका जातिले त्यसमा आश्रय पाउनेछन्।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 14:32

Následuj nás:

Reklamy


Reklamy