Online Bible

- Reklamy -




यशैयाको पुस्तक 14:30 - पवित्र बाइबल

30 तर मेरा गरीब मानिसहरू सुरक्षित भएर खाने छन्। तिनीहरूका छोरा-छोरीहरू सुरक्षित हुनेछन्। मेरा गरीब मानिसहरू आरामसित सुरक्षाको अनुभव गर्न सक्ने छन्। तर म तिमीहरूका नानीहरूलाई भोकै मार्नेछु। अनि बाँचेका तिम्रा मानिसहरू रोगले मर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 गरीबभन्‍दा गरीबले पनि खर्क पाउनेछ, र दरिद्र निर्धक्‍कसित ढल्‍कन पाउनेछ, तर म तिमीहरूको वंशलाई अनिकालले विनाश पार्नेछु, र तिमीहरूका बाँचेकाहरूलाई चाहिँ त्‍यसले मार्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 परमप्रभु आफ्‍ना गरीब प्रजाको गोठालो हुनुहुनेछ र तिनीहरूलाई कुशलसित बास गर्न दिनुहुनेछ। तर तँ पलिश्‍ती देशमा उहाँले एउटा डरलाग्‍दो अनिकाल पठाउनुहुनेछ र तेरा कसैलाई जिउँदो छोड्‍नेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 गरिबहरूभन्दा गरिबले खर्क पाउनेछ, र खाँचोमा परेकाहरू सुरक्षामा रहनेछन्। तर तेरो वंशलाई म अनिकालले नाश पार्नेछु, त्यसले तेरा बाँचेकाहरूलाई मार्नेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 14:30

Následuj nás:

Reklamy


Reklamy