Online Bible

- Reklamy -




यशैयाको पुस्तक 14:3 - पवित्र बाइबल

3 परमेश्वरले तिमीहरूका अप्ठेरा कामहरू लिनु हुनेछ र तिमीहरूलाई आराम दिनुहुनेछ। पहिले तिमीहरू कमारा-कमारीहरू थियौ। मानिस जातिहरूले तिमीहरूलाई जबरजस्ती नसक्ने कामहरू गर्न लगाए। तर परमप्रभुले ती दुःखका दिनहरू अन्त गरिदिनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 जब परमप्रभुले तिमीहरूको दु:ख, कष्‍ट र कठोर बन्‍धनबाट तिमीहरूलाई विश्राम दिनुहुनेछ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 परमप्रभुले इस्राएलका प्रजालाई दु:ख-कष्‍ट र तिनीहरूले गर्नुपरेको कठिन परिश्रमबाट छुटकारा दिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 याहवेहले तिमीहरूलाई कष्‍ट, चिन्ता र कठिन परिश्रमबाट मुक्त गर्नुभएको दिन,

Viz kapitola kopírovat




यशैयाको पुस्तक 14:3

Následuj nás:

Reklamy


Reklamy