यशैयाको पुस्तक 14:27 - पवित्र बाइबल27 जब परमप्रभुले योजना बनाउनु हुन्छ, त्यो योजना कसैलेपनि रोक्न सक्तैन्। जब परमप्रभुले आफ्नो शक्तिले मानिसहरूलाई दण्ड दिनलाई उठाउनु हुनेछ, त्यो कसैले पनि रोक्न सक्तैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 किनभने सर्वशक्तिमान् परमप्रभुले अभिप्राय राख्नुभएको छ, र कसले त्यसको खण्डन गर्न सक्छ? उहाँको हात पसारिएको छ, र कसले त्यो फर्काउन सक्छ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 सर्वशक्तिमान् परमप्रभुले त्यसो गर्न निश्चय गर्नुभएको छ। सजायँ दिनलाई उहाँले आफ्नो हात उचाल्नुभएको छ र कसैले उहाँलाई रोक्न सक्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 सेनाहरूका याहवेहले नै यो विचार गर्नुभएको हो, कसले उहाँलाई विफल बनाउन सक्ला र? उहाँले हात फैलाउनुभएको छ, कसले त्यसलाई फर्काउन सक्ला र? Viz kapitola |