Online Bible

- Reklamy -




यशैयाको पुस्तक 14:26 - पवित्र बाइबल

26 त्यस्तो योजना मैले मेरो मानिसहरूका लागि बनाएकोछु। अनि सारा जातिहरूलाई दण्ड दिनका लागि म आफ्ना शक्ति प्रयोग गर्नेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 यही योजना सारा पृथ्‍वीको निम्‍ति सङ्कल्‍प गरिएको छ, र यही हात सारा जाति-जातिहरूमाथि पसारिएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 यो संसारको निम्‍ति मेरो युक्ति हो र जाति-जातिलाई सजायँ दिन मेरो हात उचालिएको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 सारा संसारका निम्ति तोकिएको योजना यही हो; सारा जातिहरूमाथि फैलाइएको हात यही हो।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 14:26

Následuj nás:

Reklamy


Reklamy