यशैयाको पुस्तक 14:21 - पवित्र बाइबल21 उनका सन्तानहरूलाई मार्न तयार हौ, तिनीहरूलाई मार किनभने तिनीहरूका पिता दोषी थिए। तिनका नानीहरू फेरि आफ्नो देशलाई हेरचाह गर्ने योग्य छैनन्। अब तिनीहरूले यस संसारमा त्यस्ता शहरहरू स्थापना गर्न सक्तैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 उनीहरूका पुर्खाका पापको निम्ति त्यसका छोराहरूलाई मार्न ठाउँ तयार गर। देशका उत्तराधिकारी हुन उनीहरू नउठून्, र पृथ्वी उनीहरूका सहरहरूले नभरोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 संहार सुरु होस्! राजाका पापले गर्दा उनका छोराहरू मर्नेछन्। तिनीहरू कसैले पृथ्वीमा राज्य गर्नेछैनन् र सहर बनाउनेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तिनीहरूका पुर्खाहरूका पापको कारण त्यसका छोराहरूलाई मार्ने ठाउँ तयार गर्; देशमाथि अधिकार गर्न र पृथ्वीका सहरहरू ढाक्न तिनीहरू उठ्न पाउनेछैनन्। Viz kapitola |