Online Bible

- Reklamy -




यशैयाको पुस्तक 14:20 - पवित्र बाइबल

20 तर अरू तिमी धेरै राजाहरू मरेका छन्, अनि तिनीहरू सबैको आफ्नो चिहानहरू छन्। ती मरेका राजाहरूसित सम्मिलित हुन सक्ने छैनौ, किनभने तिमीले आफ्नै देश नष्ट पार्यौ। तिम्रा सन्तानले तिमीहरूले झैं नष्ट गरिरहने छैनन्, तिम्रा सन्तानहरूलाई रोकिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 दफनको समयमा तँ उनीहरूसित मिल्‍नेछैनस्, किनकि तैंले आफ्‍नो देशको संहार गरेको छस्, तैंले आफ्‍ना मानिसहरूलाई मारेको छस्‌। दुष्‍टका सन्‍तानको नाउँ कहिल्‍यै लिइनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तिमीले आफ्‍नै देश नाश गरेको र आफ्‍नै प्रजालाई हत्‍या गरेको हुनाले तिमीलाई अरू राजाहरूलाई जस्‍तो गाड्‍नेछैनन्। तिम्रो दुष्‍ट घरानाको कोही पनि बाँच्‍नेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तँ तिनीहरूसित गाडिनेछैनस्; किनकि तैँले आफ्नो देशलाई नाश गरेको छस्; अनि तेरा मानिसहरूलाई मारेको छस्। दुष्‍टका सन्तानहरूको उल्‍लेख अब कहिल्यै गरिनेछैन।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 14:20

Následuj nás:

Reklamy


Reklamy