Online Bible

- Reklamy -




यशैयाको पुस्तक 14:18 - पवित्र बाइबल

18 पृथ्वीमा प्रत्येक राजाले गौरवमय मृत्यु प्राप्त गरे। प्रत्येक राजाको आफ्नै चिहान छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 जाति-जातिका सबै राजाहरू, प्रत्‍येक आ-आफ्‍नै चिहानमा गौरवमा पस्रिरहेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 पृथ्‍वीका सबै राजाहरू आ-आफ्‍ना सम्‍मानसाथ चिहानमा पस्रिरहेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 सबै राष्ट्रहरूका राजाहरू आ-आफ्नो चिहानमा पस्रिरहन्छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 14:18

Následuj nás:

Reklamy


Reklamy