यशैयाको पुस्तक 14:16 - पवित्र बाइबल16 मानिसहरूले तिनीहरूलाई देखेर तिमीहरूको बारेमा सोच्न थाले। तिनीहरूले देखे कि तिमीहरू पनि केवल मृत-शरीर रहेछौ, अनि मानिसहरूले भने, “के यो त्यही मानिसहरू हुन, जो सारा पृथ्वीभरि ठूलो डरको कारण थिए?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तँलाई देख्नेहरूले तँलाई एक टक लाएर हेर्नेछन्, र तेरो भाग्यमाथि ध्यानसित गुनेर भन्नेछन्, “पृथ्वीलाई हल्लाउने तथा राज्यहरूलाई थरहरी पार्ने Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मरेकाहरूले मुख बाएर तँलाई हेर्नेछन्। तिनीहरूले यसरी सोध्छन्, “के पृथ्वी हल्लाउने र राज्य-राज्य थर्काउने मानिस यही हो? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तँलाई देख्नेहरूले तँलाई नियालेर हेर्नेछन्, तेरो दशामा तिनीहरूले विचार गर्नेछन्: “के यो त्यही मानिस हो, जसले पृथ्वीलाई हल्लायो; अनि राज्यहरूलाई थर्कमान बनायो। Viz kapitola |